Logo

माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशन बीच व्यवसायिक सम्झौता, बारका सदस्यहरुलाई विशेष सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालका कानुन व्यवसायीहरुको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएशन बीच एसोसिएशनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका कानुन व्यवसायी तथा संस्थाहरुलाई बिशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । माछापुच्छ्रे बैंक र नेपाल बार एसोसिएशन बीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल बारका…