Logo

एभरेष्ट बैंक र सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच सम्झौता, बैंकका ग्राहकलाई पीसीआर परिक्षण गर्दा १० प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पीसीआर परीक्षणको लागि कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीसँग सहकार्य गरेको छ । हाल कोविड९ १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएल बाट आरटी पीसीआर परीक्षण गर्दा…