Logo

नेपाल बैंक र चाँगुनारायण नगरपालिकाबिच ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रममा सहकार्य सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र भक्तपुरको चाँगुनारायण नगरपालिकाबिच उक्त नगरपालिकाद्वारा संचालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ। नगरपालिकाले संचालन गर्न लागेको ‘बचत खाता छोरीको, सुरक्षा जीवन भरीको’ कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छोरीहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष चार हजार रुपैयाँ…