काठमाडौं । नेपाल बैंकले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकले २ ओटा प्रस्ताव सहित असोज १९ गते बिहान ११ बजे भर्चुअल (जुम)मार्फत विशेष सधारणसभा बोलाएको हो । बैंकले हालको संचालकको प्रतिनिधित्व हेरफेर तथा प्रबन्ध पत्र र नियमावली संसोधनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको हो । हाल बैंकमा नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने संचालकको संख्या ४…