Logo

एनआईसी एशिया बैंकको चेक डिपोजिट अनलाईनबाटै, यस्तो छ प्रक्रिया

काठमाडौं । एनआईसी एशिया बैंकले अब चेक जम्मा गर्न घरैबाट भौचर भर्न सकिने सेवाको सुरुवात गरेको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले आफ्ना ग्राहकले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरुवात गरेको हो । यसका…