Logo

प्राईम बैंकको १४ औं वार्षिकोत्सव, उत्पादनमूलक क्षेत्रको कर्जा प्रवाहमा अग्रस्थानमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले निजीक्षेत्रमै सबैभन्दा बढी जलविद्यूत आयोजनाहरुमा कर्जा लगानी गरेको छ । स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको अवसरमा दिइएको जानकारी अनुसार प्राइम बैंकले झण्डै २५ विद्युत आयोजनामा अगुवा बैंकको रुपमा कर्जा लगानी गरेको छ र तीमध्ये कतिपयको उत्पादन शुरु भै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । त्यस्तै पाँचवटा सिमेन्ट, ६ वटा…