Logo

भिसा इन्टरनेसनलद्वारा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’ बाट सम्मानित

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा सम्मानित भएको छ । बैंक ‘एक्सलेन्स इन न्यु पेमेन्ट फ्लो युजर’ बाट सम्मानित भएको हो । काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर,…