काठमाडौं । ग्लोबल आइएमई बैंकले बाग्लुङ्गको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२७ पुगेको छ । बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिका वडा नं. ३, दमेकमा खोलिएका शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा टेकबहादुर कामीर र डोटीको जिल्लाको शिखर…