काठमाडौं । स्टाण्डर्ड चाटर्ड बैंकले आफ्ना लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांस दिने भएको छ । बैंक संचालक समितिको बैंठकले लगानीकर्तालाई बोनस सेयर र नगद गरी ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । संचालक समितिले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस सेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित…