काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ । यसअघि बैंकले असार मसान्तमा कायम चुक्ता पुँजीको ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकामा त्यसलाइ संशोधन गर्दै ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने…