Logo

प्रभु बैंकको सेवा बिस्तार, जिल्ला प्रशासन कार्यलय सुर्खेतमा खुल्यो नयाँ एक्स्टेन्सन काउण्टर

काठमाडौ । प्रभु बैंकले सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक २७ गते देखि नै कारोबार सुरु गरिएको बैंकले जानकारी दिएको छ ।  अब प्रभुको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम…