Logo

एसबिआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण हस्तान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे ले संस्थाका अध्यक्ष विक्रम मादेन गुरुङलाई संस्थामा आयोजित कार्यक्रममा विद्युतीय सामानहरु हस्तान्तरण गरेका हुन् । वि. सं. २०६७ सालमा संचालन भएको उक्त…