काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका…