काठमाडौं । प्रभु बैंक र मेगा क्यापिटल मार्केट्सबीच १,००० अंकितका दरले १० वर्षको भुक्तानी अवधिका लागि ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ निष्काशन तथा विक्री प्रवन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदयकान्त झाले हस्ताक्षर गरेका हुन् । प्रभु बैंकले वार्षिक…