Logo

कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, यस्तो छ बोनस र सेयरको अनुपात

काठमाडौं । कृषि विकास बैंकले आफ्नो शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको ८५३ औँ बैठकले गत आर्थिक बर्ष २०७६र०७७ को बार्षिक साधारणसभाबाट अनुमोदन गराई कायम रहेको साधारण चुक्ता पुँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले साधारण चुक्ता पुँजीको १५ प्रतिशतले बोनस लाभांश र बोनस लाभांशसमा…