Logo

कुमारी बैंकको थप ८ शाखा विस्तार, शाखा सञ्जाल १९५ पुग्यो

काठमाडाैं । कुमारी बैंक लिमिटेडले काठमाडाैं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरू विस्तार गरेकाे छ । काठमाडाैंस्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यका बाहिर मोरङस्थित बेलबारी गरी कूल ८ शाखाहरू सञ्चालनमा ल्याएकाे हाे । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त…