Logo

माछापुछ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झाैता, ग्राहकलाई सवारी खरिदमा सहुलियत कर्जा उपलब्ध हुने

काठमाडाैं । माछापुछ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लिबिच सहुलियत कर्जा सम्बन्धी सम्झाैता भएकाे छ । उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुछ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झाैतासँगै ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल (Heavy and Light Commercial Vehicle) खरिदमा माछापुछ्रे बे.क…