काठमाडौं । सनराइज बैंकले विभिन्न ५ स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले विभिन्न कार्यक्रमको आयोजना गर्दै तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६३ पुगेको छ । शुक्रबार मिति बैंकले व्यास नगरपालिका –१४…