काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेसन (एनएफसि) मा आधारित उक्त कार्ड NFC युक्त अर्थात ट्याप सुविधा भएको पिओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दुरीबाट पिओएस मेसिनमा ट्याप मात्र गरि भुक्तानी गर्न सकिन्छ । यो…