Logo

आइएमई पे, एनसिएचएल र राष्ट्रिय बाणिज्य बैंकबीच त्रिपक्षीय सम्झौता, अब कर तथा राजस्व आइएमई पेमार्फत संकलन गरिने

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक, आइएमई पे र एनसिएचएलबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकले संकलन गर्दै आइरहेको सरकारी कर तथा राजस्व पीएसपीमार्फत संकलन गर्नको लागि उक्त त्रिपक्षीय सम्झौता गरिएको हो । नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपी मार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय…