काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकहरुको खुद आम्दानी मिश्रित रहेको छ । कतिपय बैंकले गत आर्थिक बर्षको तुलनामा उल्लेख्य सुधार गरेका छन् भने धेरैजसो बैंकको नाफामा गिरावट आएको छ । आज वित्तीय विवरण प्रकाशित गरेका ७ ओटा वाणिज्य बैंकमध्यै ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी २ अर्ब ३१ करोड रुपैयाँ खुद मुनाफा आर्जन…