Logo

एभरेष्ट बैंकको लाभांश पारित, दुई जना नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । बैंकको असोज २० गते सम्पन्न सभाले भएको छ । सभाले शेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभाले…