काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले बैंकको चुक्ता पूँजी रु नौं अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८को १२ प्रतिशत बराबरको रु एक अर्ब १७ करोड ४५ लाख ३२ हजार ५७ रुपैयाँको बोनस सेयर तथा ३ प्रतिशत बराबरको रु। २९…