काठमाडौं । कृषि बिकास बैंक र कीर्तिपुर नगरपालिकाबिच सम्झौता भएको छ । बैकका अनुसार कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक मार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका हुन । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व…