Logo

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा १० नेपाली आरोहीहरूलाई १० लाख नगदसहित सम्मान

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विश्वको दोस्रो उच्च हिमाल केटूको सफल आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ । निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल केटूको सफल आरोहण गरेको थियो । ‘क्रुरता हिमाल’ उपनाम दिइएको माउन्ट केटूको आरोहणलाई सबैभन्दा कठोर हिमालको रूपमा मानिन्छ र जाडोमा लगभग असम्भव मानिन्छ…