काठमाडौं । फेब्रुअरी १४ तारिखका दिन मनाइने ‘भ्यालेन्टाइन डे’ को अवसरमा एनआईसी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहक महानुभावहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ । यस योजना अनुसार बैंकले ग्राहक महानुभावहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग डेबिट वा क्रेडिट कार्ड, क्आिर भुक्तानी तथा आइपिजी गेटवे च्यानलहरूमार्फत डिजिटल…