काठमाडौं । कुमारी बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन भएको छ । तुदि पावर कम्पनीले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन कुमारी बैंकले गरेको हो । उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी…