काठमाडौं । कुमारी बैंक लिमिटेड र केजीएच ग्रूप बीच होटलका विशेष सेवामा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । दैनिक दिनभरको भागदौडले थकित तन र मनलाई ऊर्जावान बनाउन मानिसलाई आराम आवश्यक हुने भएकाले कुमारी बैंकले आफ्ना ग्राहकलाई केजीएच ग्रुपअन्तर्गतका होटेल, यात्रा एजेन्ट र संग्रहालय सेवामा आकर्षक छुटको प्रावधान…