Logo

चैत १ गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै ग्लोबल आइएमई बैंक, वार्षिक ब्याजदर ८.५० प्रतिशत

काठमाडौं । ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागिएको बैंकले जनाएको छ । प्रतिएकाई एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ । कुल ऋणपत्रमध्ये १ अर्ब…