Logo

एभरेष्ट बैंकको नयाँ शाखा गाईघाटमा शुभारम्भ, शाखा संख्या १०२ पुग्यो

काठमाडौं । एभरेष्ट बैंकको १०२ औं शाखा गाईघाटमा शुभारम्भ भएको छ । बैंकका नायव महाप्रबन्धक डा सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा उक्त शाखाको बुधबार एक समोराहका बीच शुभारम्भ गरेका हुन् । उद्घाटन समारोहमा विश्वराज भट्टराई, वडा ११ त्रियुगा नगरपालिकाका अध्यक्ष, भिम बहादुर दाहाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, पूर्ण…