Logo

चार विधामा ‘नबिल स्किल हिरो’को घोषणा, कस–कसले पाए सम्मान ?

काठमाडाैँ । स्किल विक २०२१, दोस्रो संस्करण समापन समारोह सोमबार सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । विशेष जमघटकोबीच उद्यमी, सरकारी कूटनीतिज्ञ, र १०० इच्छुक उत्साहीहरुको उपस्थितिमा कार्यक्रम भब्यताका साथ समापन गरिएको हाे । स्किल विक एक हप्ते कार्यक्रम थियो, जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै…