Logo

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2024 अभियान सुरु, ग्राहकलाई अफरसँगै वित्तीय साक्षरता

काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण #Digital December2024 अभियान सुरु भएकॊ छ । 'सहजताको नयाँ परिभाषा उपहार सँगै' (Convenience redefined with rewards) नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैँकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता…