Logo

नेपाल बैंक लिमिटेड गोलबजार शाखाको भवन उद्घाटन

काठमाडौँ । नेपाल बैंक लिमिटेड गोलबजार शाखाको भवन उद्घाटन गरिएको छ । मंसिर २६ गते गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले संयुक्तरुपमा गोलबजार शाखाको भवन उद्घाटन गरेका हुन् । सिराहाको गोलबजार नगरपालिका वडा नं. ४, गोलबजारमा बैंक स्थापना भएको ४८ वर्षपछि बैंकको आफ्नै स्वामित्वको नवनिर्मित भवनबाट…