काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा कपन बहुमुखी क्याम्पस, आकाशेधारा कपन, काठमाडौंमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ । क्यापिटल तथा बैंकले पुस १६ गते युवा विद्यार्थीहरुमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने…