Logo

कुमारी बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, अलिपेमार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी हुने

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको साझेदारीमा अलिपे नेटवर्कमा आवद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ । यो सेवा मार्फत अलिपे प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्नेछन्…