काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरुलाई फोर्स मर्जरमा लैजाने संकेत गरेको छ । नेपाल व्यवस्थापन संघको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जर सम्बन्धी विभिन्न देशको उदाहरण दिँदै आगामी मौद्रिक नीतिले नेपालमा पनि सोही नीति अवलम्बन गर्न सक्नेभन्दै बैंकहरुलाई तयार रहन आग्रह गरेका थिए । ‘मलेशियन सरकारले कुनै समय देशमा रहेका…