काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले जारी गर्ने एलसी (प्रतितपत्र) लाई समेत छानविनको दायरामा ल्याउने बताएका छन । पछिल्लो समय बैंकहरुले कम दरमा एलसी खोल्न थालेपछि त्यसलाई छानबीनको दायरामा ल्याउने उनले बताएका हुन । ‘अहिले बैंकहरुले १ सय रुपैयाँको सामान आयात गर्दा ४० रुपैयाँमा एलसी खोलिरहेका छन,’ उनले भने, ‘यो एक किसिमको ठगी हो…