Logo

वाणिज्य बैंकहरुले दैनिकरुपमा १० केजी मात्र सुन ल्याउन पाउने, बिदेशी मुद्रा सटही सुबिधामा कडाई

काठमााडौ । अब वाणिज्य बैंकहरुले दैनिक १० केजी मात्र सुन ल्याउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे हालको लागि आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई १० केजीमा झारेको हो । यसअघि सुनको दैनिक आयात कोटा १५ केजी तोकेको थियो । सोही परिपत्र अनुसार नधुल्याएको मरिच, सुपारी, केराउ, छोकडा…