Logo

ब्याजमा सहुलियत दिने राष्ट्र बैककाे घाेषणा, पुनर्कर्जालाई बढाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने किस्तामा सहुलियत प्रदान गर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आईतबार उक्त घोषणा गरेका हुन । उनले राष्ट्र बैंकको ६५ औं बार्षिकोत्सवमा बोल्दै चौथो त्रैमासमा तिर्नुपर्ने व्याजदरमा सहुलियत दिने बताए । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले अर्थतन्त्रमा पारेको असरलाई न्युनिकरण गर्न यस्तो व्यवस्था…