Logo

४ बर्ष यता देशको शोधनान्तर स्थितीमा उल्लेख्य सुधार, वैदेशिक लगानी दोब्बरले बढ्यो

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो १० बर्षमा देशको सोधनान्तर स्थितीमा उल्लेख्य सुधार आएको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब २० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । तर अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको थियो । विश्वभर भएको लकडाउनका कारण देशमा हुने आयातमा गिरावट आउँदा…