Logo

शोधनान्तर स्थिति ५१ अर्ब बचतमा, कोरोनाका कारण खुम्चियो वैदेशिक लगानी

काठमाडौं । देशको शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँ बचतमा रहेको छ । आर्थिक बर्ष २०७६/७७ को पहिलो महिनामा ६ अर्ब ५ करोड रपैयाँले मात्र बचतमा रहेको सोधनान्तर स्थिति चालू आबको सोही अबधिमा आईपुग्दा ४४ अर्ब ४१ करोड रुपैयाँले वृद्धि हुँदै ५१ अर्ब ४६ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो…