काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु उद्योग व्यवसाय तथा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारभन्दा सेयर बजारको लगानीमा बढी केन्द्रित भएका छन् । नेपाल राष्ट्र बैंकबाट निक्षेप तथा कर्जा परिचालनका लागि लाइसेन्स लिएका बैंक वित्तीय संस्थाले क्षणिक लाभका लागि बढ्दो सेयर बजारमा लगानी गरेर उच्च आम्दानी गर्न केन्द्रित भएका हुन् । राष्ट्र बैंकबाट तोकिएको क्षेत्र तथा देशमा…