Logo

राष्ट्र बैंक संचालक समितिमा अर्थसचिव मरासिनी नियुक्त, लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबार सर्वाेच्च अदालतका न्यायधीश तेज बहादुर केसी समक्ष नेपाल राष्ट्र बैंक संचालनक समितिको सदस्यको रुपमा शपथ लिएका हुन् । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ बमोजिम अर्थमन्त्रालयका सचिव राष्ट्र बैंकको संचालन समिति सदस्य हुने हुने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप…