काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ऋणीको धितो लिलाम गर्न छुट दिएको छ । यसअघि कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने भन्दै हालसम्म त्यसैलाई निरन्तरता दिँदै आएको थियो । साथै उक्त प्रयोजनका लागि, कोभिड– १९…