काठमाडौं । बजारमा तरलता धेरै भएपछि केन्द्रिय बैंकले आज ‘आईतबार’ एकैदिन बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्न लागेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत नेपाल राष्ट्र बैंकले ३० अर्ब प्रशोचन गर्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि उक्त निक्षेप संकलन गर्न लागेको जानकारी दिएको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको…