Logo

चाडपर्व लक्षित नयाँ नोट २६ गतेदेखि साट्न पाईने, वितरण हुने स्थान तोकिँदै

काठमाडौं । दशैं, तिहारलगायत चाडपर्वका लागि आवश्यक नयाँ नोटहरु भदौ २६ गतेदेखि वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलाई लक्षित गरी ५, १०, २०, ५० र १०० का नयाँ नोट सटही २६ गतेदेखि खुलाउने तयारी गरेको हो । भदौ २६ गतेदेखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सटही सुविधा…