Logo

मौद्रिक नीतिको त्रैमासिक समीक्षा : घट्यो स्प्रेडदर, तोकिएका क्षेत्रमा कर्जा नदिनेलाई पुसदेखि जरिमाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्याजदर नियन्त्रणलाई प्राथमिकता दिएर स्प्रडदर घटाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समिक्षा गर्दै बैंक तथा वित्तीय क्षेत्रहरुको स्प्रेडदर घटाएको हो । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट…