Logo

थप १७ बस्तुको निर्यातमा नगद अनुदान दिन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन, कसले कति पाउँछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप १७ वस्तुको निर्यातमा अनुदान दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले आईतबार एक निर्देशन जारी गर्दै यसअघि राजपत्रमा प्रकाशित भएको कार्यविधि अनुसारका वस्तुको निर्यातमा अनुदान दिन निर्देशन दिएको हो । यसअघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले निर्यातमा अनुदानसम्बन्धि कार्यविधिको दोस्रो संशोधन २०७९ राजपत्रमा प्रकाशित…