काठमाडौं । चालु आर्थिक बर्षको कार्तिकको तुलनामा मंसिरमा विदेशी विनिमय संचिति १९ करोड डलरले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तस ९ अर्ब ६३ करोड डलर रहेको विदेशी विनिमय संचिति मंसिर मसान्तमा बढेर ९ अर्ब ८२ करोड डलर पुगेको हो ।मंसिर मसान्तसम्म विदेशी विनिमय संचिति असारको तुलनामा भने ६.३ प्रतिशतले बढेर १२ खर्ब…