काठमाडौं । नेपाल राष्ट्र बैंकले लगाएको काउन्टर साइक्लिकल बफरको व्यवस्थाले १० वाणिज्य बैंकलाई थप कर्जा प्रवाह गर्न समस्या पर्ने भएको छ । जेठ मसान्तसम्मको वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष (टायर वान क्यापिटल) विभिन्न १० वाणिज्य बैंकको ९ प्रतिशतदेखि १० प्रतिशतको हाराहारी मात्रै रहेको छ । यसमा काउन्टर साइक्लिकल बफरको व्यवस्था थप हुँदा यी १० बैंकको…